Top Ad unit 728 × 90

recent

बसबाट यात्र गर्दा केही मानिसलाई किन बान्ता आउदछ ?



कसैकसैलाई बसमा यात्रा गर्दा बन्ता/उल्टी आउने समस्याले हैरान पारेको हुन्छ । बसमा चढ्दा किन 'बस' लाग्छ ?

हाम्रो कामभित्र तीनवटा अर्धवृत्ताकार नलीहरू हुन्छन् । ती नलीहरू सामान्यतया एक आपसमा समकोण परेर बसेका हुन्छन्, जुन चालसित सम्बन्धित हुन्छन् र चालको सूचना यिनै नली मार्फत मस्तिष्कको भेस्टिबुलर न्युक्लियसमा पुग्दछ । केही-कोही मानिसहरूमा ज्यादैनै संवेदनशील भेस्टिबुलर स्नायूहरू हुन्छन् । त्यस्ता मानिसहरू लगातार कुनै चलिरहेको गाडीमा बस्दा उनीहरूको मस्तिष्कको भेस्टिबुलर न्युक्लियस नजिकै भेगस न्युक्लिइ भन्ने स्नायुकेन्द्र पर्दछ । भेगसस्नायु उत्तेजित हुँदा सामान्यतया वाकवाकी लाग्ने र वान्ता हुने गर्दछ ।
बसबाट यात्र गर्दा केही मानिसलाई किन बान्ता आउदछ ? Reviewed by Yatri Keshar on March 15, 2020 Rating: 5

No comments:

All Rights Reserved by Jigyasa Sansar | जिज्ञासा संसार © 2014 - 2015
Powered By Blogger Shared by Themes24x7

Biểu mẫu liên hệ

Name

Email *

Message *

Powered by Blogger.