Top Ad unit 728 × 90

recent

गायकहरूको स्वर किन सुरिलो हुन्छ ?





हामी सबैलाई गितहरू मन पर्दछ । विशेषत गायकहरूको अत्यन्त सुरिलो स्वरले हामिलाई आकर्षित गरिरहेको हुन्छ । तर सबै मानिसमा समान स्वर भने हुदैन । व्यक्ति पिच्छे फरक फरक स्वर हुन्छ । यस्तो किन हुन्छ त ?

हामी सबैको घाँटीमा स्वर निकाल्ने यन्त्र भोकल कर्ड हुन्छ । यसमा १६ वटा लचिला मांसपेशीहरू हुन्छन् । तिनले झण्डै १७० किमिमका अवस्थाहरू प्रदर्शित गर्न सक्दछन् । आवाज निस्कनु भनेको हावाले ती मांसपेशीलाई चालाई कम्पन पैदा गर्नु हो । कम्पनको तौर तरिका अनुसार नै आवाज उत्पन्न हुन्छ । गाउनेहरूको स्वरयन्त्रको मुख्य विशेषता रिजोनेटिङ स्पेस अथवा स्वर घन्कने ठाउँ हो । उनीहरूमा यस्तो ठाउँ संगित उपकरणहरूको ढ्वाङगले जस्तै काम गर्छ । यसबाहेक गायक गायिकाहरूले आफ्नो स्वरलाई कसरी नियन्त्रण राख्नु पर्दछ भन्ने कुरा पनि सिकेका हुन्छन् । 
गायकहरूको स्वर किन सुरिलो हुन्छ ? Reviewed by Yatri Keshar on March 15, 2020 Rating: 5

No comments:

All Rights Reserved by Jigyasa Sansar | जिज्ञासा संसार © 2014 - 2015
Powered By Blogger Shared by Themes24x7

Biểu mẫu liên hệ

Name

Email *

Message *

Powered by Blogger.